बलिया बैंक

नियामक निकायको कसिलो मापदण्ड, फरकफरक क्षेत्रमा लगानी  र निश्चित बिन्दुसम्मको निक्षेप सुरक्षणजस्ता कारणले नेपाली बैंकिङ क्षेत्र सुरक्षित छ।  गत कात्तिकदेखि उद्योगी, व्यवसायीहरू ब्याजदर घटाउनुपर्ने माग राख्दै बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलनमा छन्। चर्को ब्याजदरले साँवा, ब्याज तिर्न र व्यवसाय चलाउन कठिन भएको उनीहरूको भनाइ छ। सँगसँगै पछिल्लो एक वर्षमा ऋण तिर्न नसकेर कालोसूचीमा पर्नेको संख्या … Continue reading बलिया बैंक