श्रीलंकाको आर्थिक स्थितिमा सुधार, इन्धनको मूल्यमा गिरावट

कोलम्बो- श्रीलंकाको आर्थिक स्थितिमा सुधार आएसँगै इन्धनको मूल्य घटेको छ। ऊर्जामन्त्री कञ्चना विजेसेकराले बिहीबार मध्यरातदेखि इन्धनको मूल्य घटाइने जानकारी गराए। मन्त्री विजेसेकराका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ६० रुपया, डिजेल प्रतिलिटर ८० रुपया र मट्टितेल प्रतिलिटर १० रुपया घटाइनेछ। म्ूल्य घटेपछि उपभोक्ताले पेट्रोल प्रतिलिटर ३४० रुपया, डिजेल प्रतिलिटर ३२५ रुपया र मट्टितेल प्रतिलिटर २९५ रुपयामा पाउने … Continue reading श्रीलंकाको आर्थिक स्थितिमा सुधार, इन्धनको मूल्यमा गिरावट