सभामुखसँग द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारको गुनासो : प्रचण्डबाट न्याय पाउने आस छैन

काठमाडौँ- द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारका सदस्यले प्रधानमन्त्री पुष्पकमल दाहालबाट न्याय पाउने आस नरहेको गुनासो गरेका छन्। उनीहरूले बुधबार सभामुख देवराज घिमिरेलाई भेट गर्दै यस्तो गुनासो गरेका हुन्। पीडित सुरक्षाकर्मी परिवारका सदस्यहरू संंक्रमणकालीन न्याय (टीआरसी) सँग सम्बन्धित विधेयकमाथि ध्यानाकर्षण गराउन बुधबार सिंहदरबारस्थित सभामुखको कार्यालयमा पुगेका थिए।  उनीहरूले सरकारले संसद्‌मा प्रस्तुत गरेको संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक एकपक्षीय भएको आरोप … Continue reading सभामुखसँग द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारको गुनासो : प्रचण्डबाट न्याय पाउने आस छैन