माओवादी नेता कुशवाहा जनमत पार्टी प्रवेश, उपनिर्वाचनमा उपेन्द्र यादवसँग भिड्ने

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहा जनमत पार्टी प्रवेश गरेका छन्। बुधबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै आफूले माओवादी केन्द्र परित्याग गरेको जानकारी दिएका हुन्। उनलाई जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले कुशवाहालाई पार्टी प्रवेश गराएका थिए। कुशवाहाले बारा क्षेत्र २ मा जनता समाजवादी पार्टीका रामसहाय यादवसँग प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गरेका थिए। यादव अहिले उपराष्ट्रपति … Continue reading माओवादी नेता कुशवाहा जनमत पार्टी प्रवेश, उपनिर्वाचनमा उपेन्द्र यादवसँग भिड्ने