नयाँ होइनन् मिटरब्याज पीडितका समस्या, उजुरीका चाङ उहिल्यैदेखि

काठमाडौँ- आफ्ना समस्या सरकारलाई सुनाउन मिटरब्याज पीडित महोत्तरीको बर्दिवासदेखि ११ दिन पैदल हिँडेर काठमाडौँ आए। उनीहरूले मंगलबार टंगालमा धर्ना दिएपछि छलफलका लागि सरकारले चार सदस्यीय वार्ता टोली गठन गर्‍यो। धर्ना बसेका पीडितसँग छलफलका लागि मंगलबार बिहान गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा, काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलगायतको टोली टंगाल पुगेको थियो। तर पीडितले प्रधानमन्त्रीलाई भेटेरै … Continue reading नयाँ होइनन् मिटरब्याज पीडितका समस्या, उजुरीका चाङ उहिल्यैदेखि