देउवाले गरे किसान महासंघमा १७ जना मनोनीत

हिमाल प्रेस १४ चैत २०७९ १३:५५
44
SHARES
देउवाले गरे किसान महासंघमा १७ जना मनोनीत सभापति शेरबहादुर देउवा

काठमाडौँ- नेपाली कांग्रेसले नेपाल किसान महासंघको तदर्थ समिति विस्तार गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाले नेपाल किसान महासंघको तदर्थ समितिमा १७ जना सदस्य मनोनीत गरेका हुन्।

प्रकाशित: १४ चैत २०७९ १३:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − ten =