प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता जारी

हिमाल प्रेस १३ चैत २०७९ ९:११
6
SHARES
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता जारी

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार अहिले भेटवार्ता जारी छ। उनीहरूबीच प्रतिनिधि सभालाई गतिशील बनाउनेलगायत विषयमा छलफल भएको बताइएको छ।

प्रकाशित: १३ चैत २०७९ ९:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =