लुम्बिनीमा अस्पताल निर्माण : कतै सुस्त, कतै अधुरै

लुम्बिनी- कोभिड महामारीका बेला ठूला अस्पताल भरिभराउ भए। बिरामीले उपचार पाउने अवस्था थिएन। विकल्पमा पालिकाहरूले अस्थायी अस्पताल र ‘आइसोलेसन’सेन्टर निर्माण गर्नुपर्‍यो। यही तितो अनुभवबाट पाठ सिक्दै बुटवल उपमहानगरले महामारीका बेलामा पनि उपचार गर्ने गरी अक्सिजन सुविधासहितको दुई वटा आपत‍्कालीन बहुउद्देश्यीय अस्पताल निर्माण सुरु गरेको छ। माघ १४ र १६ गते यी दुई अस्पताल निर्माणको थालनी … Continue reading लुम्बिनीमा अस्पताल निर्माण : कतै सुस्त, कतै अधुरै