आधारभूत अस्पताल निर्माणमा जनप्रतिनिधि नै बाधक

सरकारले योजनाबिना नै देशका सबै स्थानीय तहमा आधारतभूत अस्पतालको शिलान्यास गरेका कारण दलीय विवाद, जग्गा प्राप्तिमा समस्या र आफूलाई पायक पर्ने ठाउँमा निर्माण गर्नैपर्ने जनप्रतिनिधिको अडानले भवन निर्माणको गति सुस्त बनेको छ। काठमाडौँ- बैतडीको पञ्चेश्वर गाउँपालिका-३, द्वारीकी २१ वर्षीया पद्‌मा तिरुवाको गत पुसमा भीरबाट लडेर टाउकोमा गम्भीर चोट लाग्यो। छरछिमेकले तुरुन्तै नजिकको ‘कुलाउ स्वास्थ्यचौकी’ पुर्‍याए। … Continue reading आधारभूत अस्पताल निर्माणमा जनप्रतिनिधि नै बाधक