सिटी रेवान अध्यक्षमा दीपक तिमिल्सिना

हिमाल प्रेस १० चैत २०७९ १८:५०
10
SHARES
सिटी रेवान अध्यक्षमा दीपक तिमिल्सिना

पोखरा– पोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएसन (सिटी रेवान) पोखराको अध्यक्षमा दीपक तिमिल्सिना सर्वसम्मत निर्वाचित भएका छन्।

संस्थाको शुक्रबार आठौं अधिवेशनले उनको अध्यक्षतामा १३ सदस्सीय नयाँ नेतृत्व चयन गरेको हो।

एसोसिएसन उपाध्यक्षमा रामप्रसाद ज्ञवाली, महिला उपाध्यक्ष तुलसा जिसी, महासचिव मनोज केसी, सचिव केशव घिमिरे र कोषाध्यक्ष प्रेम सापकोटा चयन भएका छन्।

प्रकाशित: १० चैत २०७९ १८:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =