१६ बुँदे सुझावसहित द्वन्द्वपीडितले भने, टीआरसी विधेयकका प्रावधान सच्याऔँ

काठमाडौँ- सशस्त्र द्वन्द्वपीडितहरूले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) ऐन, २०७१ संशोधनसम्बन्धी विधेयकले न्यायको मर्मलाई नै आघात पारेको भन्दै आपत्ति जनाएका छन्। उक्त विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ। द्वन्द्वपीडितहरूले काठमाडौँ घोषणापत्र जारी गर्दै  विधेयकका प्रावधान सच्चाउन माग गरेका हुन्। संक्रमणकालीन न्याय कानुन संशोधनका लागि विधेयकका सम्बन्धमा मिति चैत १० गते काठमाडौँमा … Continue reading १६ बुँदे सुझावसहित द्वन्द्वपीडितले भने, टीआरसी विधेयकका प्रावधान सच्याऔँ