रद्द भयो राहुल गान्धीको सांसद पद
चार वर्ष पुरानो मानहानि मुद्दामा भारतको एक अदालतले दुई वर्ष कैद सजाय सुनाएपछि कंग्रेस नेता राहुल गान्धीको सांसद पद रद्द भएको छ। लोकसभा सचिवालयले एक सूचना जारी गर्दै २३ मार्च (बिहीबार)देखि लागू हुने गरी राहुल सांसद हुन अयोग्य रहेको जनाएको हो। भारतीय संविधानको धारा १०२ (१) र जनप्रतिनिधित्व अधिनियम १९५१ अनुसार सचिवालयले यस्तो निर्णय गरेको … Continue reading रद्द भयो राहुल गान्धीको सांसद पद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed