गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन माओवादीले लियो फिर्ता, मन्त्रीले राजीनामा बुझाउँदै

काठमाडौँ- गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ। आज शुक्रबार बसेको माओवादीको संसदीय दलको बैठकले नेकपा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। माओवादीसहितका दलको सांसदको समर्थनमा नेकपा एमालेका खगराज अधिकारीको नेतृत्वमा गण्डकी प्रदेश सरकार बनेको थियो। केन्द्रको राजनीतिक समीकरणअनुसार प्रदेशमा पनि माओवादीले एमालेलाई दिएको समर्थन फिर्ता लिएको … Continue reading गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन माओवादीले लियो फिर्ता, मन्त्रीले राजीनामा बुझाउँदै