पाठ्यपुस्तकको मूल्य निर्धारण, कुन कक्षाको कति?

हिमाल प्रेस १० चैत २०७९ १३:२४
210
SHARES
पाठ्यपुस्तकको मूल्य निर्धारण, कुन कक्षाको कति?

काठमाडौँ- पाठ्यक्रम विकास केन्द्रले नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तकको मूल्य निर्धारण गरेको छ। केन्द्रले कक्षा १ देखि १२ सम्मको मूल्य निर्धारण गरेको हो।

केन्द्रले २०८० सालका लागि १ देखि १० कक्षासम्म चार रङका पाठ्यपुस्तक, कक्षा ११ र १२ को पृष्ठसंख्याको आधारमा मूल्य निर्धारण गरेको छ।

कक्षा १ मा ४ वटा पुस्तकको ५२० रुपैयाँ मूल्य निर्धारण गरिएको छ। कक्षा १२ मा अनिवार्य ३ विषयको ३१६ रुपैयाँ कायम गरिएको छ।

प्रकाशित: १० चैत २०७९ १३:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 18 =