देशभर ७५ लाख ५२ हजार ६६ घर संरचना

काठमाडौँ- नेपालमा साढे पचहत्तर लाखभन्दा बढी घर संरचना रहेको पाइएको छ। १२ औँ राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदनमा यो तथ्य उल्लेख छ। जनगणनाको नतिजाअनुसार देशभर ७५ लाख ५२ हजार ०६६ वटा घर संरचना छ। तीमध्ये आवासका लागि प्रयोग भएका घर ७१.७ प्रतिशत छन्। यस्तै गोठ/धन्सार/मतान १०.१ प्रतिशत छन् भने खाली घर ६.३ प्रतिशत रहेको … Continue reading देशभर ७५ लाख ५२ हजार ६६ घर संरचना