२ करोड ९१ लाख ६४ हजार ५७८ नेपाली [प्रतिवेदनसहित]

काठमाडौँ- केन्द्रीय तथ्यांक कार्यालयले आज (शुक्रबार) १२ औँ राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ। कार्यालयका अनुसार पुरुष ४८.९८ प्रतिशत अर्थात् १ करोड ४२ लाख ५३ हजार ५५१ र महिला ५१.०२ प्रतिशत अर्थात् १ करोड ४९ लाख ११ हजार २७ जना … Continue reading २ करोड ९१ लाख ६४ हजार ५७८ नेपाली [प्रतिवेदनसहित]