‘पीडितमैत्री नरहेको’ टीआरसी विधेयक टुंग्याउने हतारमा सरकार

काठमाडौँ- प्रतिनिधिसभामा पेस भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी विधेयक) का विषयवस्तुप्रति द्वन्द्वपीडितहरूले आपत्ति जनाएका छन्। विधेयक पीडितलाई न्याय दिने उद्देश्यले नल्याएको उनीहरूको भनाइ छ। सरकार भने ‘फास्ट ट्रयाक’बाट पारित गर्ने रणनीतिमा छ। पीडितसँग परामर्श र रायसल्लाह नलिईकन विधेयक ल्याइएकाले धेरै प्रावधान सच्याउनुपर्ने सरोकारवालाहरू बताउँछन्। द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारी भन्छन्, ‘यत्तिकै समाधान दिँदैन। … Continue reading ‘पीडितमैत्री नरहेको’ टीआरसी विधेयक टुंग्याउने हतारमा सरकार