सुदूरपश्चिमका थप तीन क्याम्पसमा अनेरास्ववियुको जित

हिमाल प्रेस ९ चैत २०७९ ७:५७
4
SHARES
सुदूरपश्चिमका थप तीन क्याम्पसमा अनेरास्ववियुको जित

काठमाडौँ- नेकपा एमाले निकट अनेरास्ववियुले तीनवटा क्याम्पसमा जित हासिल गरेको छ ।

बुधवार सम्पन्न सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका तीनवटा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिलले जित हासिल गरेको हो ।

अखिलका अध्यक्ष समिक बडालका अनुसार जयपृथ्वी बहुमुखी क्याम्पसमा रुपक धामी, दार्चुला बहुमुखी क्याम्पसमा कृष्ण धामी र महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा माधव खत्री सभापतिमा निर्वाचित भएका हुन्।

प्रकाशित: ९ चैत २०७९ ७:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twenty =