अनन्त तामाङको गोलमा नेपाललाई अग्रता

हिमाल प्रेस ८ चैत २०७९ १८:४३
32
SHARES
अनन्त तामाङको गोलमा नेपाललाई अग्रता

काठमाडौँ- ‘थ्री नेसन्स कप’अन्तर्गत नेपाल र लाओसबीचको खेलमा नेपालले अग्रता लिएको छ। खेलको २९औं मिनेटमा नविन लामाले कर्नरबाट प्रहार गरेको बललाई अनन्त तामाङले हेडमार्फत गोल गरेका हुन्।

नेपाल र लावसबीचको खेल सुरु

 

प्रकाशित: ८ चैत २०७९ १८:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 1 =