नयाँ पाँच एआईजीले लगाए दर्ज्यानी चिह्न, अब को बन्ला आईजीपी?

काठमाडौँ- बढुवा समितिको सिफारिसअनुसार मन्त्रिपरिषद्‌बाट बढुवा भएका नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूले दर्ज्यानी चिह्न लगाएका छन्। आज बुधबार प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक (आईजीपी)धीरजप्रताज सिंहले बढुवा भएर एआईजी बनेकाहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यले बुधबार दर्ज्यानी चिह्न लगाइदिएका हुन्। मन्त्रिपरिषद्को चैत ६ गतेको बैठकले उनीहरूलाई प्रहरी … Continue reading नयाँ पाँच एआईजीले लगाए दर्ज्यानी चिह्न, अब को बन्ला आईजीपी?