बाघले बाख्रा खान थालेपछि दाङमा सुरु भयो अध्ययन

दाङ- घोराही उपमहानगरपालिका-५, वसन्तापुरकी दीपा डाँगीले नजिकै रहेको दुर्गा सामुदायिक वनमा बाख्रा चराउन लैजाँदा बाघले पाँचवटा ठूला खसी मारिदियो। उनीसँग अहिले पनि २० खसीबाख्रा छन्। ‘घर नजिकै जंगल छ, चराउन सजिलो होला भनेको झनै दुःख भयो, बेच्ने बेलामा बाघले खाएर मेहनत खेर गयो,’ उनले भनिन्, ‘खोरमै आएर खान्छ कि भन्ने डर हुन थाल्यो।’ सोही ठाउँका … Continue reading बाघले बाख्रा खान थालेपछि दाङमा सुरु भयो अध्ययन