एआईजीमा बढुवा भएकै दिन श्यामलाल ज्ञवालीको नागरिकता छानबिन गर्न अख्तियारको निर्देशन

काठमाडौँ- नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)मा बढुवा भएकै दिन(सोमबार)श्यामलाल ज्ञवालीको नागरिकता छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृहमन्त्रालयलाई निर्देशन दिएको छ। ज्ञवालीसहित पाँच जनालाई सिफारिस समितिको सिफारिसको आधारमा मन्त्रिपरिषद्ले सोमबार डीआईजीबाट एआईजीमा बढुवा गरेको थियो। ज्ञवालीविरुद्ध कैलालीका शेरबहादुर चन्दले उमेर ढाँटेर प्रहरी सेवामा प्रवेश गरेको आरोप लगाउँदै उजुरी दिएपछि अनुसन्धान सुरु भएको हो। आयोगका … Continue reading एआईजीमा बढुवा भएकै दिन श्यामलाल ज्ञवालीको नागरिकता छानबिन गर्न अख्तियारको निर्देशन