प्रधानमन्त्री दाहालले ८५ दिनमा केके गरे? उनकै शब्दमा

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सरकार बनिकिन विभिन्न क्षेत्रमा सकारात्मक वातावरण बनेको दाबी गरेका छन्। उनले आज संसद्मा बोल्दै उनले आर्थिक साथै प्रशासनिक क्षेत्रमा सकारात्मक प्रभाव परेको बताएका हुन्। उनले सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै भने, ‘अर्थतन्त्रको पुनरुत्थान, सेवा प्रवाहमा सुधार, सुशासन, विकास र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर नीतिगत, प्रक्रियागत र संस्थागत सुधारका … Continue reading प्रधानमन्त्री दाहालले ८५ दिनमा केके गरे? उनकै शब्दमा