नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा

काठमाडौँ- नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षिक (डीआईजी)को प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन्। बढुवा समितिको बैठकले गरेको सिफारिसअनुसार गृह मन्त्रालयले पेस गरेको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच डिआईजीलाई एआईजीमा बढुवा गरेको हो। गृहस्रोतका अनुसार डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यको बढुवा भएको हो। हाल कुँवर … Continue reading नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा