सिरहाको सूर्यनारायण क्याम्पसमा जनमतको बर्चस्व

हिमाल प्रेस ६ चैत २०७९ ८:१०
4
SHARES
सिरहाको सूर्यनारायण क्याम्पसमा जनमतको बर्चस्व

काठमाडौँ- सिरहाको सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसमा जनमत विद्यार्थी संघको प्यानल नै विजयी भएको छ।

सभापतिमा दीपेन्द्र कुमार यादव, सचिवमा विवेक कुमार मण्डल र कोषाध्यक्षमा सुमिता कुमारी सिंह विजयी भएका हुन्।

यस्तै सदस्यहरूमा चतुरानन्द यादव, कामेश्वर कुमार यादव, शम्भु कुमार यादव, पुनिता कुमारी शर्मा र राजकिशोर यादव निर्वाचित भएका छन्।

 

प्रकाशित: ६ चैत २०७९ ८:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =