पीकेमा नेविसंघकी ज्योति निर्वाचित

हिमाल प्रेस ६ चैत २०७९ ७:५९
8
SHARES
पीकेमा नेविसंघकी ज्योति निर्वाचित

काठमाडौँ- पद्यकन्या क्याम्पस (पीके)को स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ)की ज्योति पनेरू निर्वाचित भएकी छिन्।
पनेरूले अखिल क्रान्तिकारीकी त्रिसना आले मगरलाई पराजित गरेकी हुन्।

सचिवमा भुपेश्वरी ऐर र कोषाध्यक्ष पनि श्रेया मैनाली विजयी भएकी छन्। उनीहरू पनि नेविसंघबाटै निर्वाचित भएका हुन्। सचिवमा अनेरास्ववियुकी सुनैना श्रेष्ठ र कोषाध्यक्षमा सुजाता सुनार पराजित भइन्।

पिकेमा अखिल क्रान्तिकारी र अनेरास्ववियुबीच तालमेल भएको थियो।

प्रकाशित: ६ चैत २०७९ ७:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + two =