कठिन छैन सिकाइ स्तर उकास्‍न

विद्यालय नमुना घोषित भएपछि शिक्षक थप जिम्मेवार बनेका छन्। समुदायको हातेमालो र पूर्वाधार विकासले सिकाइको स्तर बढ्न थालेको छ। देशका नमुना घोषित केही सामुदायिक विद्यालय साँच्चै ‘नमुनायोग्य’ बनेका छन्। दूरदर्शी प्रधानाध्यापक, साथ दिने शिक्षक र उत्तरदायी व्यवस्थापन समितिका कारण त्यस्ता विद्यालयतर्फ अभिभावक आकर्षित हुन थालेका छन्। शिक्षकहरू सिकाइ प्रक्रियामा थप जिम्मेवार देखिएका छन्। व्यवस्थापन समितिको … Continue reading कठिन छैन सिकाइ स्तर उकास्‍न