सीजी मोटर्सका विद्युतीय गाडीमा प्रभु बैंकको कर्जा

हिमाल प्रेस ३ चैत २०७९ १६:४१
12
SHARES
सीजी मोटर्सका विद्युतीय गाडीमा प्रभु बैंकको कर्जा

काठमाडौँ- प्रभु बैंकले सीजी मोटर्सको विद्युतीय सवारीसाधनमा सहुलियत कर्जा दिने भएको छ।

कर्जा सम्झौतामा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले हस्ताक्षर गरेका छन्।

सम्झौतामा सीजी मोटर्सले आयात गरेको नेटा भी ब्रान्डको विद्युतीय सवारीसाधन खरिदमा छिटो, छरितो र सहजरूपमा सवारी कर्जा उपलब्ध गराउने उल्लेख गरिएको छ।
यो कर्जा बैंकको देशभरी नै रहेका ३६५ शाखाबाटै उपलब्ध हुनेछ।

प्रकाशित: ३ चैत २०७९ १६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − ten =