उपराष्ट्रपतिबारे छलफल गर्न रास्वपा बैठक बस्दै

काठमाडौँ- उपराष्ट्रपति निर्वाचनमा मतदान कसलाई दिने भन्ने विषयमा निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्दैछ । बैठक बिहान साढे ११ बजेबाट पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको छ। उपराष्ट्रपति चयनका लागि आजै १० बजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएको छ। उपराष्ट्रपतिमा सत्ता गठबन्धनको तर्फबाट रामसहायप्रसाद यादव र ममता झा तथा … Continue reading उपराष्ट्रपतिबारे छलफल गर्न रास्वपा बैठक बस्दै