वन्यजन्तुले हैरान गरेपछि आँपखेती गर्दै किसान

धनकुटा- बँदेल र बाँदरले अन्नबाली खान थालेपछि धनकुटा नगरपालिका-९ छिम्सुवाबेँसीका किसान आँप खेतीमा लागेका छन्। डेढ दशकभन्दा अघिदेखि बँदेल र बाँदरको ज्यादतीबाट बच्न यहाँ ३५ परिवारले आँप खेती गर्न थालेका हुन्। अहिले छिम्सुवावासी अन्नबाली लगाउँदा बाली जोगाउन पर्ने तनावबाट मुक्त मात्र भएका छैनन् उनीहरूले आँप खेतीबाट मनग्य आम्दानीसमेत लिन थालेका छन्। तमोर नदी किनारसँगै पहाडको … Continue reading वन्यजन्तुले हैरान गरेपछि आँपखेती गर्दै किसान