रामबजारमा लुम्बिनी विकास बैंकको नयाँ एटीएम

हिमाल प्रेस २९ फागुन २०७९ १९:३५
8
SHARES
रामबजारमा लुम्बिनी विकास बैंकको नयाँ एटीएम

काठमाडौँ- लुम्बिनी विकास बैंकले पोखराको रामबजारमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ। बैंकले सोमबार एक कार्यक्रमका बीच पोखरा महानगरपालिका-१० स्थित रामबजारमा एटीएमको सुरुवात गरेको हो। उक्तमार्फत स्थानीयस्तरमा थप सहज बैंकिङ सुविधा पु¥याइने बैंकले जानकारी दिएको छ।

एटीएमको उद्घाटन पोखरा महानगरपालिका– १५का वडाध्यक्ष तोरणबहादुर बानियाँले गरे। एद्घाटन कार्यक्रममा बैंक सञ्चालक रामचन्द्र सिग्देल, पूर्वअध्यक्ष सुशीलराज पराजुली, पूर्वसञ्चालक बिलबहादुर गुरुङलगायतको सहभागिता थियो। बैंकले ७ वटै प्रदेशमा ८९ शाखामार्फत कारोबार गर्दै आएको छ।

प्रकाशित: २९ फागुन २०७९ १९:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − eight =