लुम्बिनीमा भेटियो सय देशको सम्झना

विश्वमा अस्तित्वमा रहेका १ सय ९५ मध्ये आधाभन्दा बढी अर्थात् एक सय देशका नागरिकले बुद्धजन्मस्थल लुम्बिनीमा पाइला टेकेर आफ्नो देशको सम्झनास्वरुप पैसा छाडेर गएका छन्। बुद्धका कारण विश्वभर जोडिएको लुम्बिनीको महत्त्व दर्शाउन  मुद्रा संग्रहालय बनाउनुपर्ने विज्ञहरुको सुुझाव छ।  लुुम्बिनी– संसारमा १ सय ९५ देश छन्। यीमध्ये कति देशले नेपाल चिनेका होलान्? जबाफ खोज्न कठिन छ। … Continue reading लुम्बिनीमा भेटियो सय देशको सम्झना