एमालेको सचिवालय बैठक सुरु

हिमाल प्रेस २७ फागुन २०७९ १०:१५
4
SHARES
एमालेको सचिवालय बैठक सुरु

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो ।

बैठकले उपराष्ट्रपतिको लागि उम्मेदवारको चयन गर्नेछ। उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ । त्यसको लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ।

उपराष्ट्रपतिको लागि मनोनयन दर्ताका लागि निर्वाचन आयोगले आज ९ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिएको छ।

प्रकाशित: २७ फागुन २०७९ १०:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − nine =