एआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा बसन्त कुँवर [सूचीसहित]

काठमाडौँ– नेपाल प्रहरीको रिक्त एआईजी (पाँच) पदमा बढुवा सिफारिस भएको छ। बढुवा समितिले शुक्रबार बढुवा सिफारिस निकालेको हो। सिफारिसको पहिलो नम्बारमा डीआईजी बसन्त कुँवर छन्। दुई नम्बरमा टेकप्रसाद कुँवर, तीन नम्बरमार दीपक थापा, चार नम्बरमा श्यामलाल ज्ञवाली र पाँच नम्बरमा किरण बज्राचार्य छन्। डीआईजी हुँदा पनि बसन्त कुँवर एक नम्बरमै थिए। एआईजी दौडमा रहेका डीआईजी … Continue reading एआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा बसन्त कुँवर [सूचीसहित]