निर्वाचन आयोगको निर्देशन : महिला वा फरक समुदायको उम्मेदवारको मात्र मनोनयन दर्ता गर्नू

काठमाडौँ- निर्वाचन आयोगले राष्ट्रपतिको लिंग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उमेदवारको मनोनयनपत्र दर्ता गर्न निर्देशन दिएको छ। आयोगको आज बसेको बैठकले उपराष्ट्रपति पदको निर्वाचनका लागि उमेदवारको मनोनयनपत्र दर्ता सम्बन्धमा निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ। यही फागुन २७ गते उपराष्ट्रपति पदको मनोनयनपत्र दर्ता हुँदैछ। राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिंग (पुरुष) वा … Continue reading निर्वाचन आयोगको निर्देशन : महिला वा फरक समुदायको उम्मेदवारको मात्र मनोनयन दर्ता गर्नू