मन्त्रिपरिषद् बैठक सम्पन्न, यस्ता छन् निर्णय

हिमाल प्रेस २५ फागुन २०७९ ९:३२
6
SHARES
मन्त्रिपरिषद् बैठक सम्पन्न, यस्ता छन् निर्णय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'

काठमाडौँ- सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक तत्काल प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको छ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले  आजै प्रतिनिधिसभामा दर्ताका लागि पठाउने निर्णय गरेको हो।  यसैगरी खाद्य पदार्थमा जीव नासक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।

प्रकाशित: २५ फागुन २०७९ ९:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 7 =