नारी दिवसको ‘तामझाम’ले छोएन बाँकेका श्रमिक महिलालाई

बाँके– बाँके बैजनाथ गाउँपालिका-८ टिटिहिरियाका वुधी थारू प्रत्येक दिन कामको खोजीमा बिहानै नेपालगञ्जको रामवाग र आसपासको क्षेत्रमा पुग्छिन्। नेपालगञ्जको श्रमिक बजारमा उभिएर ज्यालादारी काम खोज्नु वुधीको दैनिकी हो। बुधबार एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसको दिन पनि उनी साथीहरूसँगै कामको खोजीमा थिइन्। ‘दिवस त ठूला मान्छेका लागि हो, हुनेखानेका लागि हो हामीलाई काम नै ठूलो … Continue reading नारी दिवसको ‘तामझाम’ले छोएन बाँकेका श्रमिक महिलालाई