पारिवारिक जिम्मेवारीले पछि पर्दै विश्‍वभरका महिला

केही दिनअघि जर्मनीकी विदेशमन्त्री एनालेना बेयरबक र विकासमन्त्री स्वेन्जा सुल्जेले समाजमा महिला समानताको अधिकारका लागि एउटा नयाँ प्रस्ताव पेस गरे। जर्मनीको ‘द ग्रिन’ पार्टीकी बेयरबक र सोसियल डेमोक्रेटिक पार्टी (एसपीडी) पार्टीकी सुल्जेले राजधानी बर्लिनमा महिलाको समानताको अधिकारका लागि संयुक्त रूपमा सो प्रस्ताव पेस गरेका हुन्। ‘फेमिनिस्ट फरेन एन्ड डेभलेपमेन्ट पोलिसी’ नामक त्यो धारणा साझा रूपमा … Continue reading पारिवारिक जिम्मेवारीले पछि पर्दै विश्‍वभरका महिला