यस्तो छ रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चको आदेश (पूर्णपाठ)
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। मंगलबार सर्वोच्च अदालतले पूर्णपाठ सार्वजनिक गरेको हो। उनको नागरिकतामाथि प्रश्न उठाउँदै परेको रिटमा फैसला सुनाउँदै नागरिकता र सांसद पदसमेत खारेज भएको थियो। पछि उनले प्रक्रियाअनुसार नागरिकता लिइसकेका छन्। अमेरिकी नागरिकता त्यागेपछि कानुनले तोकेका प्रक्रिया पूरा गरेर नेपाली नागरिकता … Continue reading यस्तो छ रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चको आदेश (पूर्णपाठ)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed