माछापुच्छ्रे बैंक र सेल्बेज क्यासबीच सम्झौता

हिमाल प्रेस २३ फागुन २०७९ १८:२६
6
SHARES
माछापुच्छ्रे बैंक र सेल्बेज क्यासबीच सम्झौता

काठमाडौँ- माछापुच्छ्रे बैंक र सेल्वेज क्यास एण्ड क्यारी कम्पनीबीच सम्झौता भएको छ। डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले दुई पक्षीय सम्झौता गरिएको हो। सम्झौतापत्रमा कम्पनीका अध्यक्ष शुसिलमान प्रधानाङ्ग र बैंका नायब प्रमुख कार्यकारी अधिकृत सर्जु थापाले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि सेल्वेज क्यास एण्ड क्यारी प्राइभेटसँग आबद्ध सेल्सबेरी र सेलवेजका आउटलेटहरूबाट सामान खरिद गरी बैंकका ग्राहकले डिजिटल भुक्तानी गर्नसक्ने छन्।

प्रकाशित: २३ फागुन २०७९ १८:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 2 =