प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौँ- प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। प्रचण्डले २०७३ माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा द्वन्द्वको समयमा ज्यान गुमाएकाहरूमध्ये पाँच हजारको आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिलाई लिएर उनीमाथि कारबाहीको माग गर्दै सर्वोच्चमा रिट निवेदन परेको थियो। सुरुमा उनीविरुद्धको रिट सर्वोच्च प्रशासनले दर्ता नै … Continue reading प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed