प्रचण्डविरुद्ध मुद्दा दर्ता आदेशपछि नौ दलको निर्णय : संक्रमणकालीन न्याय चाँडै टुंग्याउँछौँ

काठमाडौँ– नौदलीय गठबन्धनले संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम चाँडै पुरा गर्ने प्रतिबद्धता जाहेर गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको नौ दलको संयुक्त बैठकले केही समययता संक्रमणकालीन न्यायबारे उठेका विषयमा हाम्रो ध्यान गम्भीर रूपले आकृष्ट भएको उल्लेख गर्दै शान्ति प्रक्रियाका बाँकी कामलाई विस्तृत शान्ति सम्झौता र संविधानको भावनाअनुरूप तार्किक निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। … Continue reading प्रचण्डविरुद्ध मुद्दा दर्ता आदेशपछि नौ दलको निर्णय : संक्रमणकालीन न्याय चाँडै टुंग्याउँछौँ