संक्रमणकालीन न्याय : सर्वोच्चद्वारा पुरानै फैसलाबमोजिम नयाँ आदेश

काठमाडौँ– सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वका घटनालाई लामो समयसम्म अल्झाइरहन नमिल्ने आदेश दिएको छ। द्वन्द्वकालको घटनाका पीडितले न्याय र परिपुरण पाउने विषयलाई अनन्तकालसम्म अल्झाई राख नमिल्ने सर्वोच्च अदालतको आदेशसँगै संक्रमणकालीन न्याय निरूपणको विषयमाथिको बहस सतहमा आएको छ। राष्ट्रपति निर्वाचनको सम्मुखमा न्यायधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको इजलाशबाट आएको यस आदेश र संक्रमणकालीन न्यायसम्बन्धी बहसले नेपाली राजनीति … Continue reading संक्रमणकालीन न्याय : सर्वोच्चद्वारा पुरानै फैसलाबमोजिम नयाँ आदेश