परिवारसँग रहेर आम्दानी गर्दाको खुसी

धनगढी- गोदावरी नगरपालिका-१ का वेदप्रसाद आचार्यले २० वर्ष परदेशमा काम गरे। लामो समय नयाँदिल्लीका होटलमा कुकको काम गरेका आचार्य अहिले धनगढीमा अटो चलाउँछन्। दुई वर्षदेखि अटोरिक्सा चलाउँदै आएको आचार्य भन्छन्, ‘अरूको देशमा बगाएको पसिनाले आम्दानी राम्रै भए पनि सन्तुष्टि थिइनँ। अहिले कमाइ थोरै छ तर परिवारसँगै बसेर दुःखसुख गर्दा रमाइलै लागेको छ।’ धनगढी उपमहानगरपालिका-२ का … Continue reading परिवारसँग रहेर आम्दानी गर्दाको खुसी