कदम थिएटरमा ‘लङ टाइम नो सि’ मञ्चन हुँदै

हिमाल प्रेस २१ फागुन २०७९ १४:४१
42
SHARES
कदम थिएटरमा ‘लङ टाइम नो सि’ मञ्चन हुँदै

काठमाडौँ- दमकस्थित कदम थिएटरमा ‘लङ टाइम नो सि’ नाटक मञ्चन हुने भएको छ। लेखक नयनराज पाण्डेको कथा ‘महानगर’मा आधारित नाटकका निर्देशक दीपक खरेल हुन्।

आगामी फागुन २९ गतेदेखि सुरु हुने नाटकमा रश्मी उप्रेती, नविन रिजाल, पासाङ चोमु शेर्पा (खुसी)लगायत कलाकार छन्। नाटक चैत ६ गतेसम्म चल्नेछ। हरेक दिन २ बजे र बेलुका सवा ५ बजे नाटक मञ्चन हुनेछ।

प्रकाशित: २१ फागुन २०७९ १४:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 2 =