नीतिबिनै चल्छन् विद्युतीय रिक्सा

इटहरी- इटहरी–२० का परी राईले विद्युतीय रिक्सा (सिटी सफारी) चलाउन सुरु गरेको १० वर्ष भयो। विद्युतीय रिक्सा चलाउनुअघि मलेसिया, इराकलगायत मुलुकमा श्रम गरेका राई अहिले स्वदेशमै बसेर रोजीरोटीको जोहो गरिरहेका छन्। १० वर्षअघि राईको दैनिक आम्दानी कम्तीमा दुई हजार हुन्थ्यो। सिटी सफारीको संख्या बढेसँगै आम्दानी घटेको छ। उनी भन्छन्, ‘अहिले एक हजार कमाउन पनि गाह्रो … Continue reading नीतिबिनै चल्छन् विद्युतीय रिक्सा