एफएनसीसीआई चुनाव : वस्तुगततर्फको केन्द्रीय सदस्यमा घिमिरेको उम्मेदावारी

हिमाल प्रेस १८ फागुन २०७९ २०:०१
4
SHARES
एफएनसीसीआई चुनाव : वस्तुगततर्फको केन्द्रीय सदस्यमा घिमिरेको उम्मेदावारी

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा व्यवसायी शिवप्रसाद घिमिरेले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।

आगामी चैतमा हुने महासंघको निर्वाचनमा घिमिरेले वस्तुगततर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्। महासंघका पूर्वकार्यकारी सदस्यसमेत रहेका घिमिरे नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष पनि हुन्। चर्चित पेट्रोलियम व्यवसायी समेत रहेका घिमिरेको बझाङ र भोजपुरमा हाइड्रो पावर आयोजनामा समेत लगानी छ।

प्रकाशित: १८ फागुन २०७९ २०:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 8 =