बारामा हात्तीको आक्रमणबाट एकको मृत्यु

हिमाल प्रेस १८ फागुन २०७९ ७:०६
2
SHARE
बारामा हात्तीको आक्रमणबाट एकको मृत्यु

बारा- बाराको जितपुरसिमरा उपमहानगरपालिका १६ टाँगिया बस्तीमा हात्तीको आक्रमणबाट बुधबार एक जनाको मृत्यु भएको छ।

जंगलबाट स्याउला लिएर घर फर्किने क्रममा हात्तीले आक्रमण गर्दा ४५ वर्षीय गापाङ दर्लामी मगरको मृत्यु भएको स्थानीय रमेश सापकोटाले बताए।

प्रकाशित: १८ फागुन २०७९ ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 11 =