एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

हिमाल प्रेस १७ फागुन २०७९ १२:२३
10
SHARES
एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक फाइल तस्बिर।

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक बोलाएको छ। आज बुधबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्था, राजनीतिक निर्वाचनलगायतका विषयमा छलफल हुनेछ।

प्रकाशित: १७ फागुन २०७९ १२:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 17 =