हिमालमा भयावह वायु प्रदूषण

काठमाडौँ उपत्यका र तराईका जिल्लासँगै हिमाली भेगलाई समेत आक्रान्त पारेको वायु प्रदूषण वार्षिक ४२ हजारको ज्यान लिने कारक बनेको छ। काठमाडौँ- वातावरण विभागले तीन वर्षअघि मुगुको रारा राष्ट्रिय निकुञ्जभित्र वायु प्रदूषण मापन यन्त्र राख्यो। हिमाली जिल्लाको प्रतिनिधित्व गर्ने हिसाबले राखिएको उक्त यन्त्रले वातावरणका क्षेत्रमा काम गर्नेहरूलाई आश्चर्य पार्ने नतिजा दिएको छ। नेपालमा पीएम २.५ (धेरै … Continue reading हिमालमा भयावह वायु प्रदूषण